होमपेज / समाज
काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पुन स्थगित भएको छ । भने बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकारी सूर्य थापाले जानकारी दिए । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।