होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यो संगै कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।