होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
भने आइतबार सम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।