ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा थप २ सय ३२ जनामा कोरोना, कुल संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो 

नेपालगाथा २०७७ असार २० गते शनिबार १७:१५:१० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा २ सय २३ जनामा कोरोना देखिएको जानकारी दिए । 

प्रवक्ता डा. गौतमका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यस अघि शुक्रबार देशभर ७ सय ४० जना कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top