ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ७ सय ४० जनामा कोरोना, संक्रमितको संख्या १५ हजार नाघ्यो 

नेपालगाथा २०७७ असार १९ गते शुक्रबार १६:३१:५२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ७ सय ४० जनामा कोरोना देखिएको पुष्टी गरे ।

यो संगै देशभर कुल संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको मन्त्रालयको भनाई छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top