ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ४ सय ७३ जनामा कोरोना

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १६:४२:४६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ७३ जनामा कोरोना भाएरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप ४ सय ७३ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेका हुन ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । भने हाल सम्म ५ हजार ३ सय २० जना उपचार पछि घर फर्कीएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top