ट्रेण्डिङ

होमपेज / समाज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १२:१६:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्नेछ । मन्त्रिपरिषद्को यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यस अघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरूसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top