होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ४ सय ८२ जना थपिए संगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
यस्तै हाल सम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. गौतमको भनाई छ ।