ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ३ सय १६ जनामा कोरोना, कुल संक्रमित १३ हजार ५ सय ६४ पुगे

नेपालगाथा २०७७ असार १६ गते मंगलबार १६:४९:५४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमका अनुसार थप ३ सय १६ जनामा कोरोना देखिएको पुष्टी गरेका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top