ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो 

नेपालगाथा २०७७ असार १५ गते सोमबार १७:४२:५८ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । सोमबार ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिए । ‘उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

मृत्यु शनिबार राति भए पनि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो’ प्रमुख गेलालले भने । हाल उनको शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top