ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ४ सय ७६ जनामा कोरोना

नेपालगाथा २०७७ असार १५ गते सोमबार १६:५७:१९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ४ सय ७६ जना थपिए संगै कुल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top