ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ४ सय ६३ जनामा कोरोना, कुल  संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

नेपालगाथा २०७७ असार १४ गते आइतबार १६:३४:१६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आइतबार ४ सय ६३ थपिए संगै कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top