होमपेज / समाज
काठमाडौं । नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको हो ।
राष्ट्रिय जनगणना २०६८ (सन् २०११०) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।