होमपेज / समाज
काठमाडौँ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको छ ।
उनको राप्ति अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको घोषणा गरिएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।