ट्रेण्डिङ

होमपेज / समाज

देशभर ५ सय ९३ जनामा कोरोना, कुल संक्रमित, ११ हजार ७ सय ५५ पुग्यो

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार १६:३४:०२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो संगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको हो ।

यस्तै शुक्रबार सम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top