ट्रेण्डिङ

होमपेज / समाज

९ जना स्वास्थ्यकर्मीमा कोरोना, कर्णाली प्रदेश अस्पतालको आकस्मीक सेवा बाहेक सबै बन्द

नेपालगाथा २०७७ असार ११ गते बिहीबार १८:५९:३५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतको आकस्मीक सेवा बाहेक सबै बन्द भएको छ । अस्पतालमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना देखिए पछि आकस्मीक सेवा बाहेक सबै बन्द गरिएको हो ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले आकस्मीक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्यकर्मीमा नै कोरोना देखिएकाले सेवाग्राहीमा संक्रमण बढ्न नदिने यस्तो निर्णय गरिएको डाक्टर खड्काले जानकारी दए । 
 

प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top