ट्रेण्डिङ

होमपेज / समाज

पाल्पामा थप ९३ जनामा कोरोना

नेपालगाथा २०७७ असार ११ गते बिहीबार १०:२०:४० मा प्रकाशित

पाल्पा । पाल्पामा थप ९३  जनामा कोरोना देखिएको छ । भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २ सय ३४ नमुना मध्य बुधबार  गरिएको परीक्षणमा ९३ जनामा पोजेटिभ देखिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top