ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ६ सय २९ जनामा कोरोना, संक्रमितको संख्या १० हनार ७ सय २८ पुग्यो

नेपालगाथा २०७७ असार १० गते बुधबार १६:३५:५३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कुल ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै देशभर कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

१ सय १४ जना डिस्चार्ज
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । यो संगै कुल डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना पुगेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top