ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा कोरोना

नेपालगाथा २०७७ असार ८ गते सोमबार ११:४६:०१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको सोमबार कोरोना पुष्ठी भएको प्रदेश अस्पतालले जानकारी दिएको छ । 
अस्पतालका डाक्टर के एन पौडेलका अनुसार संक्रमित हुने १ जना एक्सरेकक्षका काम गर्ने र अन्य ४ जना प्रयोगशालामा कार्यत्ररत स्वास्थ्यकर्मी रहेको बताए । 

कोरोना संक्रमित बिरामीको सम्पर्कमा आएका ४५ जना स्वास्थ्यकर्मीलाई आइशोलेसनमा राखेर गरिएको चेकजाँचमा ५  जनामा कोरोना संक्रमण पुष्टी भएको डाक्टर पौडेलको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top