ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ४ सय २१ जनामा कोरोना, संक्रमित संख्या ९ हजार २६ पुग्यो

नेपालगाथा २०७७ असार ७ गते आइतबार १६:३४:०८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा गरेर थप ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप ४ सय २१ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।

यस्तै आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको प्रवक्ता गौतमको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top