ट्रेण्डिङ

होमपेज / समाज

खण्डग्रास सूर्यग्रहण सुरु 

नेपालगाथा २०७७ असार ७ गते आइतबार ११:३९:२४ मा प्रकाशित

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर ५० मिनेटदेखि खण्डग्रास सूर्यग्रहण शुरु भएको जानकारी दिएको छ । खण्डग्रास अर्थात् आधा सूर्य ढाक्ने गरी हुने सूर्यग्रहण अहिलेसम्मकै सबैभन्दा लामो मानिएको छ ।

ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ भएको यो ग्रहण १२ बजेर ४० मिनेटमा मध्य अवस्थामा आउने र २ बजेर २४ मिनेटपछि सकिने छ । पन्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top