ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप ४६ जनामा कोरोना, कुल संक्रमितको संख्या १२ सय ४५ पुग्याे

नेपालगाथा २०७७ असार ६ गते शनिबार १६:४७:३९ मा प्रकाशित

सुर्खेत । कर्णालीका थप ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेख, सल्यान, जाजरकोट गरेर ४६ जनामा कोरोना देखिएको हो । जसमा सल्यानका २६ जना, दैलेखका १९ जना र जाजरकोटका १ जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १२ सय ४५ पुगेको छ । 

press relese

प्रतिक्रिया

सम्बन्धित खवर

Top