ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ४ यस २६ जनामा कोरोना, कुल संक्रमित ८ हजार २ सय ७४ पुगे

नेपालगाथा २०७७ असार ५ गते शुक्रबार १६:४४:२१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप ४ सय २६ जनामा कोरोना देखिएको पुष्टी गरेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । भने शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top