ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोटबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १२:०९:५९ मा प्रकाशित

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको हेलिकोप्टरबाट उद्धार गरिएको छ । अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

उनका श्रीमान् सुरेन्द्र बस्नेतका अनुसार महिलालाई दुई दिनदेखि सुत्केरी व्यथा लागेको थियो । 
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top