ट्रेण्डिङ

होमपेज / समाज

नेपाल कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो, थप ५ सय ८६ जना नयाँ संक्रमित थपिए

नेपालगाथा २०७७ असार ३ गते बुधबार १६:२७:५३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार थप ५ सय ८६ जनामा संक्रमण देखिएको हो । यो संगै कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बुधबार विभिन्न अस्पतालमा उपचाररत थप ९ जना उपचार पछि डिस्चार्ज भएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top