नेपालगाथा २०७७ असार २ गते मंगलबार १६:५४:०५ मा प्रकाशित
धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार कैलालीका १० जना र कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।