ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ३ सय ८० जनामा कोरोना, कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

नेपालगाथा २०७७ असार २ गते मंगलबार १६:४१:३० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८० जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ८० जनामा कोरोना देखिएको हो । त्यो संगै कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय १७ जना डिस्चार्ज भएका छन् ।

कुल डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top