होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभाको बैठममा सो बजेट प्रस्तुत गरेका हुन । मन्त्री ज्वालाले गत बर्षको तुलनामा ५० करोड कम आकारको बजेट ल्याएका हुन् । प्रस्तुत बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ ।
पूर्णपाठकाे लागि तलकाे लिकमा जानुहाेस ।