ट्रेण्डिङ

होमपेज / समाज

आगामी आर्थिक वर्षमा कर्णालीलाई साक्षर बनाइने 

नेपालगाथा २०७७ असार १ गते सोमबार १२:१७:१० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कर्णालीलाई पूर्ण साक्षर प्रदेश बनाउने बताएको छ । कर्णाली कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै नेपाल सरकार र स्थानीय तहको समन्वयमा कर्णालीलाई साक्षर प्रदेश बनाउने बताए । केन्द्र सरकार र स्थानीय तहको सहकार्यमा समय अनुकुल पाठ्यक्रम तयार पारिने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top