ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा जैविक विषादी कारखाना स्थापना गरिने 

नेपालगाथा २०७७ असार १ गते सोमबार १२:०४:३३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्गानिक बनाउनको लागि जैविक विषादी कारखाना स्थापना गर्ने भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत जैविक विषादी कारखाना स्थापनाको लागि २ करोड विनियोजन गरेको बताए । साथै उनले उद्योगिक क्षेत्रलाई प्रथामिकतामा राख्दै उद्योग ग्राम स्थापना गर्न ७ करोड ५० लाख बजेट विनियोजन गरेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top