ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिने 

नेपालगाथा २०७७ असार १ गते सोमबार ११:३९:२१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई एक लाख राहत दिने भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिने बताए ।

मन्त्री ज्वालाले कोरोना भाइरलाई लक्षित गरेर बजेट ल्याएको बताए । साथै उनले कोरोनाको परिक्षणको दायरा बढाउने, व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरिने समेत बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top