ट्रेण्डिङ

होमपेज / समाज

आइतबार मात्रै देशभर ४ सय २५ जनामा कोरोना संक्रमण 

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १६:५६:१० मा प्रकाशित

काठमाडौं । आइतवार एकै दिन ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार २ सय २५ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेका हुन ।

नयाँ संक्रमितमध्ये ५० जना महिला र ३ सय ७५ जना पुरुष रहेका छन् । त्यो संगै नेपालमा कुल संक्रमितको संख्या पनि बढेर ५ हजार ७ सय ६० पुगेको छ । जसमा महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन ्। आइतबारसम्ममा ९ सय ७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएका गौतमले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top