होमपेज / समाज
काठमाडौं । शनिबार माइतीघरमण्डलमा सरकारविरुद्ध विरोधमा उत्रिएका विदेशी नागरिक समेत प्रक्राउ परेका छन् । प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट प्रहरीले नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा नेपाली संगै क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुलाई प्रक्राउ गरी हिरासतमा लिएको प्रहरीको भनाई छ ।