होमपेज / समाज
काठमाडौं । बिहीबार थप २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका विभिन्न प्ररिक्षण केन्द्रहरुमा गरिएको परिक्षणमा २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । ती मध्ये हाल सम्म ८ सय ६१ जना उपचार पछि डिस्चार्ज भएका छन् हाल सम्म १५ जनाले ज्यान गुमाएका छन् ।