होमपेज / समाज
काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिए संगै यो तथ्याङ्क सार्वजनिक भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।