ट्रेण्डिङ

होमपेज / समाज

प्रजिअ रेग्मीलाई स्वागत

नेपालगाथा २०७७ जेठ २५ गते आइतबार १७:२३:४४ मा प्रकाशित

सुर्खेत । केही दिन अघि मात्रै सरुवा भई सुर्खेत आएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई वीरेन्द्रनगर नगरपालिकाले स्वागत गरेको छ । आइतबार नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकाल तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।

नगरपालिकाका सबै सदस्यहरुको उपस्थितिमा परिचयात्मक तथा छलफल कार्यक्रम गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  यस अघि जेठ १९ गते गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सुर्खेत सरुवा गरेको थियो ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top