ट्रेण्डिङ

होमपेज / समाज

थप ३ सय ३४ जना कोरोना, संक्रमितको संख्या २६ सय ३४ पुग्यो 

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार १६:५२:१० मा प्रकाशित

काठमाडौँ । नेपालमा बिहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार ठूला मात्रामा संक्रमण देखिए संगै देशभर संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top