होमपेज / समाज
काठमाडौं । आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । यस अघि जेठ २५ गते सम्म कर तिर्नुपर्ने बताएको थियो । भने नतिरेको अवस्थामा जरिवाना लाग्ने बताएको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।