ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप १५ जनामा कोरोना 

नेपालगाथा २०७७ जेठ १४ गते बुधबार १८:०२:०३ मा प्रकाशित

सुर्खेत । कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका  निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि  भएको हो ।

कर्णालीमा  यस अघि २३ जनामा संक्रमण पुष्टी भएको थियो। थपिएका संगै कर्णालीमा जम्मा संक्रमितको संख्या ३८ पुगेको छ । सुर्खेत प्रयोगशालाबाट बुधबार पोजेटिभ देखिएका १५ जना मध्ये वीरेन्द्रनगर–४ का ६ जना, ३ का १ जना, ५ का १ जना,९ का १ जना, ११ का १ जना, चौकुने गाउँपालिका का–३ जना, ठेगाना नखुलेका १ जना र बझाङ का १ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top