ट्रेण्डिङ

होमपेज / समाज

अछाममा पनि एक जनामा कोरोना 

नेपालगाथा २०७७ जेठ १२ गते सोमबार १७:४९:२४ मा प्रकाशित

अछाम । अछाममा पनि कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । सोमबार उनलाई कोरोना संक्रमण देखिएको हो । 

उनी संगै बर्दिया, वीरगञ्जको र बारामा गरी थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ सय ८२ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top