ट्रेण्डिङ

होमपेज / समाज

थप १९ जनामा कोरोना, संक्रमितको संख्या ६ सय ३ पुग्यो 

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार १६:३१:५४ मा प्रकाशित

काठमाडौं । आइतबार थप १९ जनामा कारोना भाइरस संक्रमण देखिए संगै नेपालमा कारोना भाइरस संक्रमितको संख्या ६ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन् । 

आज थपिएका मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् । यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top