ट्रेण्डिङ

होमपेज / समाज

थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४ सय ८७ पुग्यो 

नेपालगाथा २०७७ जेठ ९ गते शुक्रबार ११:४८:५५ मा प्रकाशित

काठमाडौ । नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो । 

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top