ट्रेण्डिङ

होमपेज / समाज

अमेरिकन आइडलको उपविजेता बने दिवेश 

नेपालगाथा २०७७ जेठ ५ गते सोमबार ०८:१४:२५ मा प्रकाशित

काठमाडौं ।  नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन् ।   दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।  फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । 

उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । काठमाडौंको रवी भवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top