ट्रेण्डिङ

होमपेज / समाज

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

नेपालगाथा २०७७ जेठ १ गते बिहीबार १८:४६:३६ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले (कोभिड १९) महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो ।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदन माथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top