होमपेज / समाज
काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भए संगै यो संख्या २ सय ४५ पुगेको हो । ति मध्ये ३५ जना उपचार पछि निको भएका छन् । भने बाँकीको उपचार भइरहेको छ ।