होमपेज / समाज
काठमाडौँ । सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्ती (वैशाख पूर्णिमारचण्डी पूर्णिमा) का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । बुधबार एक सुचना जारी गर्दै मन्त्रालय बिदा दिने निर्णय गरेको हो ।