ट्रेण्डिङ

होमपेज / समाज

विश्वभर मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो

कोरोना अपडेट

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार ०७:१०:१३ मा प्रकाशित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख २७ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार बिहानसम्म अमेरिकामा सबैभन्दा बढी ५२ हजार १७६ जनाको मृत्यु भएको छ । ९ लाख २४ हजार २ सय ६२ जना संक्रमित हुन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top