ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

नेपालगाथा २०७७ बैशाख ९ गते मंगलबार २०:३८:२३ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना भाईरस(कोभिड–१९) संक्रमितको संख्या ४२ जना पुगेको छ । मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या ४२ पुगेको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top