ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोना संक्रमित ३० पुगे, एकै दिन थपिए १४ नयाँ

नेपालगाथा २०७७ बैशाख ५ गते शुक्रबार १९:५१:१८ मा प्रकाशित

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरमा १२ जना र चितवन जिल्लामा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुरमा थपिएका मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा रहेकाे स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयले जानकारी दिएकाे छ । याे यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top