ट्रेण्डिङ

होमपेज / समाज

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४७ नाघ्यो

१३ हजार ४३० जनामा कोरोना संक्रमण

नेपालगाथा २०७७ बैशाख ५ गते शुक्रबार १०:५०:०८ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ४४८ पुगेको छ । भारतमा संक्रमणको संख्या पछिल्ला दिनमा तिव्र रुपमा बढ्दै गएको छ ।

भारतमा पछिल्लो तथ्यांक अनुसार १३ हजार ४३० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ हजार ७ सय ६८ जना निको भइसकेका छन् ।

भारतमा हालसम्म ३ लाख २ हजार ९ सय ५६ जनमा कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top